लायन्स क्लबद्वारा ५७ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग | Khabarhub Khabarhub

लायन्स क्लबद्वारा ५७ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लायन्स क्लब इन्टरनेसनलले सरकारलाई लागि ५७ लाख ५० हजार बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा देवकोटाका अनुसार लायन्स क्लबले स्वास्थ्य मन्त्रालयलाई कोरोनाको उपचार, नियन्त्रण तथा रोकथामका लागि स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।

लायन्स क्लबले पीपीई २ हजार थान, एन ९५ मास्क ५ हजार थान, सर्जिकल मास्क ५ हजार थान र ग्लोब्स २० हजार थान सहयोग गरेको हो ।

क्लबका सुनिल ओझा र इन्द्र खत्रीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई सो सामाग्री हस्तान्तरण गरेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  ५ : २४ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको स्थगित

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यही कात्तिक २९ गते

मकवानपुरमा पुजारीको गोली हानी हत्या, एक जना पक्राउ

बागमती – मकवानपुरको राक्सिराङ गाउँपालिका–१ कोलगैरीमा आज एक जनाको गोली

देउवा दम्पत्ति स्वदेश फिर्ता (तस्बिरहरू)

काठमाडौं – भदौ २३ र २४ गते भएको जेन जी

प्रधानमन्त्रीले भनिन्ः राज्यले भावना नबुझिदिँदा जेनजीमा बेचैनी बढ्यो

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री सुशीला कार्कीले युवाको भावना

गृहमन्त्री अर्यालद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षण अनुगमन

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले आज साँझ काठमाडौँ उपत्यका ट्राफिक