प्रहरीको केन्द्रीय प्रवक्तामा डीआईजी निरज शाही « Khabarhub

प्रहरीको केन्द्रीय प्रवक्तामा डीआईजी निरज शाही


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायव महानिरीक्षक (डीआईजी) निरज शाहीले पाएका छन् ।

यसअघि प्रहरी प्रवक्ता रहेका डीआईजी शैलेश थापा क्षेत्रीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएपछि सह–प्रवक्ता वरिष्ठ उपरीक्षक उमेशराज जोशीले प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)बाट हालै मात्र डीआईजीमा बढुवा भएका शाहीलाई गृह मन्त्रालयले प्रहरी महानिरीक्षकको सचिवालयमा पदस्थापन गरेको थियो ।

प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीको निर्णयानुसार डीआईजी ज्ञवालीलाई केन्द्रीय प्रवक्ता तोकिएको हो ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  ६ : ४३ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह