झापामा आज कोरोना पुष्टि भएका पुरुषलाई कोशी अस्पताल ल्याइँदै « Khabarhub

झापामा आज कोरोना पुष्टि भएका पुरुषलाई कोशी अस्पताल ल्याइँदै


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- झापमा आज थप एक जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । यो सँगै झापामा कोरोना संक्रमितको संख्या २ पुगेको छ ।

झापाको बाह्रदशीमा मुस्लिम समुदायका एक व्यक्तिमा आइतबार कोरोना पुष्टि भएको हो । गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा बसिरहेका ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएसँगै कोशी अस्पताल ल्याउने तयारी गरिएको छ ।

कोरोना संक्रमण देखिएका ती व्यक्तिलाई विराटनगरको कोशी अस्पताल ल्याउनको लािग प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रलायको टोली बाह्रदर्शी गएको जनाइएको छ। कोरोना पुष्टि भएका उनी जमातीबाट फर्किएको बुझिएको छ ।

यसअगाडि गत वैशाख १२ गते झापा दमकका  ६२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो । उनी कोशी अस्पतालमा उपचाररत छन् ।

हालसम्म नेपालभर संक्रमितको संख्या ५२ पुगेको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  ७ : ४५ बजे

उद्घाटनअघि यस्तो देखियो सुरुङमार्ग र बलम्बु फ्लाइओभर (तस्बिरहरू)

काठमाडौं– काठमाडौं प्रवेशद्वारमा अवस्थित नागढुंगा–सिस्नेखोला सुरुङमार्ग र बलम्बु फ्लाइओभर सडक बत्तीको

युद्धको तनावबीच नेतान्याहू अमेरिका जाँदै

तेलअभिभ- इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू सोमबार अमेरिका प्रस्थान गर्ने भएका

स्टेर्ट अफ होर्मुजमा तेल ट्यांकर बारूदी सुरुङमा ठोक्कियो

तेहरान- होर्मुज जलडमरूमध्यमा समुद्री बारुदी सुरुङ (सी माइन्स) मा ठोक्किएपछि

इरानका नयाँ सर्वोच्च नेता सकेसम्म चाँडो परमाणु हतियार बनाउने पक्षमा

काठमाडौं- इरानका सर्वोच्च नेता मोज्ताबा खामेनेई चाँडोभन्दा चाँडो परमाणु हतियार

साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै

काठमाडौं– दुग्ध विकास संस्थान (डिडिसी)ले आफ्ना उत्पादन सहजै उपभोक्तामाझ पुर्‍याउने