बौद्ध-जोरपाटी क्षेत्रका मजदुरलाई राहत प्रदान « Khabarhub

बौद्ध-जोरपाटी क्षेत्रका मजदुरलाई राहत प्रदान


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ- सरकारले लागू गरेको लकडाउनका कारण समस्यामा परेका मजदूरहरुलाई राहत वितरण गरिएको छ ।

काटमाडौंकाे बौद्ध-जोरपाटी क्षेत्रका मजदुरहरुलाई बौद्ध निवासी रोसना लामाले व्यक्तिगत पहलमा राहत वितरण गरेकी हुन् ।उनले लकडाउनको कारण दैनिक मजदुरी गर्नेहरु पीडामा रहेको भन्दै आफूले सानो सहयोग गरेको बताइन् ।

बौद्ध वडा नम्वर ६ को समन्वयमा मजदुरलाई राहत वितरण गरिएको उनले जानकारी दिइन् । उनले आगामी दिनमा पनि सामाजिक कार्यमा सक्रिय रहने जानकारी दिइन् ।

राहत पाएपछि मजदुरहरु खुशी बनेका थिए । उनीहरुले आफूहरुलाई राहत प्रदान गरेकोमा धन्यवाद व्यक्त गरे। उनीहरुलाई १५ केजी चामल, दुई केजी दाल,तेल, नुन लगायतका राहत सामाग्री वितरण गरिएको थियो ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  ८ : १७ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको