राष्ट्रपति भण्डारी र  प्रधानमन्त्री ओलीबीच भेटवार्ता  « Khabarhub

राष्ट्रपति भण्डारी र  प्रधानमन्त्री ओलीबीच भेटवार्ता 


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।

पछिल्लो विकसित राजनीतिक घटनाक्रमलाई लिएर राष्ट्रपति र प्रधानमन्त्रीबीच आइतबार साँझ छलफल भएको हो ।

सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश र संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याउने निर्णयविरुद्ध चर्को आलोचना भएपछि प्रधानमन्त्री अ‍ोली वैशाख ११ गते राष्ट्रपति भेट्न शीतल निवास पुगेका थिए । त्यसपछि पुनः प्रधानमन्त्री ओलीले आइतबार राष्ट्रपतिलाई भेटेका छन् ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  १० : १९ बजे

चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न समयमा चोरी भएका

बढ्दो विदेशी मुद्रा सञ्चिति : अनुत्पादक बोझ कि समृद्धिको अवसर ?

काठमाडौं- नेपाल राष्ट्र बैंकको तथ्याङ्क हेर्दा देश आर्थिक रूपमा निकै

म्यान्मामा पाँच वर्षपछि आम चुनाव

याङ्गुन- म्यान्मामा आइतबार पाँच वर्षपछि पहिलो पटक आम निर्वाचनको पहिलो

आठौँ बागलुङ महोत्सव सुरु

गलकोट– आठौँ बागलुङ महोत्सव आजदेखि सुरु भएको छ । बागलुङ

गड्यौलाकाे मल बेचेर २५ लाखसम्म आम्दानी

दाङ–  तुलसीपुर उपमहानगरपालिका–३ भट्टेका कर्णबहादुर वली गड्यौला र गड्यौलाले मल उत्पादनबाट