सिन्धुपाल्चोकमा सरकारविरुद्ध कांग्रेसको राँके जु्लुस | Khabarhub Khabarhub

सिन्धुपाल्चोकमा सरकारविरुद्ध कांग्रेसको राँके जु्लुस


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चौतारा- सिन्धुपाल्चोकमा सरकारविरुद्ध प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राँके जुलुस निकालेको छ।

नेपाल कांग्रेस सिन्धुपाल्चोक जिल्ला क्षेत्र-१ ले सामाजिक दूरी कायम गरी सरकारले गरेको भ्रष्टाचार, अपहरण, अध्यादेशको विरोधमा बाह्रबिसे बजारमा राँके जुलुस निकालेको हो।

कोरोना भाइरसले देश लकडाउनको अवस्थामा सरकारले मेडिकल सामग्रीमा अनियमितता गरेको, अनावश्यक अध्यादेशहरु जारी गरेको र अर्का पार्टीका सांसदलाई अपहरण गरी काठमाडौंसम्म ल्याएको लगायतका विषयलाई लिएर कांग्रेसले सरकारविरोधी प्रदर्शन गरेको जनाएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  १० : ४४ बजे

मुग्लिन–नारायणगढको वैकल्पिक सडक

तनहुँ– मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत तुइनखोलामा पहिरो खस्दा केही दिनयता दैनिकजसो सर्वसाधारणले

गाडी चढ्दा लाग्ने रिङ्गटा र वान्ता कसरी रोक्ने ?

दशैँ सुरु भइसकेको छ । यतिबेला दशैँ मनाउन घर जानेको

धरानस्थित लेदुवा खोलाको पुल सात वर्षदेखि अलपत्र

सुनसरी– धरान उपमहानगरपालिका–५ स्थित देवी गाउँमा रहेको लेदुवा खोलामा पुल

एक वर्षअघि बाढीले क्षतिग्रस्त बीपी राजमार्गको अवस्था (तस्बिरहरू)

भक्तपुर– गत असोज दोश्रो साता आएको बाढीपहिरोले क्षति गरेको बीपी

सिर्जनशील टिम बनाउन व्यस्त छु, फोन नगर्नुहोला : शिक्षामन्त्री पुन

काठमाडौं – शिक्षामन्त्री महावीर पुनले मन्त्रालयमा सिर्जनशील टिम बनाउन आफू