सिन्धुपाल्चोकमा सरकारविरुद्ध कांग्रेसको राँके जु्लुस « Khabarhub

सिन्धुपाल्चोकमा सरकारविरुद्ध कांग्रेसको राँके जु्लुस


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चौतारा- सिन्धुपाल्चोकमा सरकारविरुद्ध प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राँके जुलुस निकालेको छ।

नेपाल कांग्रेस सिन्धुपाल्चोक जिल्ला क्षेत्र-१ ले सामाजिक दूरी कायम गरी सरकारले गरेको भ्रष्टाचार, अपहरण, अध्यादेशको विरोधमा बाह्रबिसे बजारमा राँके जुलुस निकालेको हो।

कोरोना भाइरसले देश लकडाउनको अवस्थामा सरकारले मेडिकल सामग्रीमा अनियमितता गरेको, अनावश्यक अध्यादेशहरु जारी गरेको र अर्का पार्टीका सांसदलाई अपहरण गरी काठमाडौंसम्म ल्याएको लगायतका विषयलाई लिएर कांग्रेसले सरकारविरोधी प्रदर्शन गरेको जनाएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  १० : ४४ बजे

भारतमा प्रदर्शनकारीमाथि प्रहरी दुर्व्यवहारको आरोप

नयाँदिल्ली- भारतमा मतदाता सूची संशोधनको विरोधमा भइरहेको प्रदर्शनका क्रममा प्रहरीले सांसद,

प्रस्तावित चार न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने

काठमाडौं– संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित चारजनाविरुद्ध उजुरी

उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार

सियोल– दक्षिण कोरियासँगको सीमामा बारुदी सुरुङ विस्फोटपछि तनाव बढिरहेका बेला

गृहमन्त्री गुरुङ भारत प्रस्थान (तस्बिरहरू)

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ भारत प्रस्थान गरेका छन् ।  उनी

साउदी अरब र हुथीबीच तनाव बढ्दा इरानद्वारा संवादको प्रस्ताव

एजेन्सी– इरानले साउदी अरब र यमनबीच संवाद प्रक्रिया अघि बढाउन