बेलायतमा १५ जुनबाट खुद्रा पसलसमेत खोल्न पाइने | Khabarhub Khabarhub

बेलायतमा १५ जुनबाट खुद्रा पसलसमेत खोल्न पाइने


१३ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बेलायतमा १५ जुनबाट अत्यावश्यक बाहेकका पसल पनि खुल्ने भएका छन् ।

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले लकडाउनमा छुट सम्बन्धी नयाँ निर्देशन दिँदै १५ जुनबाट खुद्रा पसलसमेत खोल्न सक्ने बताएका छन् ।

उनले दोकान सरसफाई गर्न तथा सामाजिक दूरी कायम राख्न आग्रह गरेको बीबीसीले जनाएको छ । उनले आउट डोर मार्केट र गाडीका शोरुम १ जुनबाट खुल्ने छन् ।

बेलायतमा पछिल्लो २४ घण्टामा काेराेनाका कारण १२१ जनाको मृत्यु भएको छ । बेलायतमा हालसम्म ३६ हजार ९१४ जनाको ज्यान गइसकेको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : १३ जेठ २०७७, मंगलबार  ७ : ५२ बजे

त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा १५ शय्या थप

काठमाडौं – त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य सेवालाई थप प्रभावकारी र

एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि नेपाली

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट