बेलायतमा १५ जुनबाट खुद्रा पसलसमेत खोल्न पाइने « Khabarhub

बेलायतमा १५ जुनबाट खुद्रा पसलसमेत खोल्न पाइने


१३ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बेलायतमा १५ जुनबाट अत्यावश्यक बाहेकका पसल पनि खुल्ने भएका छन् ।

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले लकडाउनमा छुट सम्बन्धी नयाँ निर्देशन दिँदै १५ जुनबाट खुद्रा पसलसमेत खोल्न सक्ने बताएका छन् ।

उनले दोकान सरसफाई गर्न तथा सामाजिक दूरी कायम राख्न आग्रह गरेको बीबीसीले जनाएको छ । उनले आउट डोर मार्केट र गाडीका शोरुम १ जुनबाट खुल्ने छन् ।

बेलायतमा पछिल्लो २४ घण्टामा काेराेनाका कारण १२१ जनाको मृत्यु भएको छ । बेलायतमा हालसम्म ३६ हजार ९१४ जनाको ज्यान गइसकेको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : १३ जेठ २०७७, मंगलबार  ७ : ५२ बजे

सोसयरले पायो सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी आईएसओ प्रमाणीकरण

काठमाडौं – नेपाली प्रविधि कम्पनी सोसयरले सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय

प्रधानमन्त्री शाह न्यूयोर्कमा

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा

सातवटै प्रदेशमा एकैदिन अधिवेशन गर्दै राप्रपा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सातवटै प्रदेशको अधिवेशनको तयारीमा जुटेको

पार्टीभित्रको बहस मिडियामा होइन, कमिटीमै गरौँ : महेश बस्नेत

काठमाडौं- नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टीभित्रका असहमति र