यो विषम परिस्थितमा आफैसँग ब्यस्त बन्नु सबैभन्दा उत्तम : करिश्मा मानन्धर « Khabarhub

यो विषम परिस्थितमा आफैसँग ब्यस्त बन्नु सबैभन्दा उत्तम : करिश्मा मानन्धर


१३ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली सदावहार नायिका करिश्मा मानन्धर सबै कलाकार जस्तै यतिबेला घरमै ब्यस्त बनेकी छिन । कोरोना महामारीका कारण घर बाहिरका काम ठप्प हुँदा उनी घरमै सीमित बनेकी हुन् ।

उनले सामाजिक सञ्जालमा यो विषम परिस्थितिमा आफू आफैसँग व्यस्त बन्नु नै सबैभन्दा उत्तम हुने टिप्पणी गरेकी छिन् ।

नेपाल-भारत सीमा विवादका विषयमा बोलेर नेपाली कलाकारहरु विवादसँगै चर्चामा आइरहेका बेला नायिका करिश्माले फेसबुकमा केही तस्वीर सार्वजनिक गर्दै लेखेकी छिन- ‘अहिलेको अवस्थामा आफैसँग ब्यस्त हुनु अझै राम्रो ।’

प्रकाशित मिति : १३ जेठ २०७७, मंगलबार  ८ : ५२ बजे

रास्वपाले धेरै कुरा सिक्न बाँकी रहेछ, आगामी दिनमा सच्चिन्छौं : अशोक चौधरी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य अशोक चौधरी आज

प्रधानमन्त्री पत्नी काफ्लेले भनिन् : सुरक्षाकर्मीले बाेकेको ब्याग मेरो होइन

काठमाडौं – प्रधानमन्त्री बालेन शाहकी पत्नी सविना काफ्लेले आफ्नो ब्याग

रास्वपा महाधिवेशन : मतदान समय आधा घण्टा पछि सारियो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने १९ वर्षीय युवक पक्राउ

काठमाडौं – सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा चन्द्रागिरी

बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरमा बुधबार पहिरोमा पुरिएको गाडीबाट