करियर राशिफल : वृष राशीलाई फाइदैफाइदा, कुनकुन राशी छन् लक्कि « Khabarhub

करियर राशिफल : वृष राशीलाई फाइदैफाइदा, कुनकुन राशी छन् लक्कि


१३ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

करियर राशिफलअनुसार यस पटक वृष राशीका ब्यक्तिलाई मालामाल हुने देखिएको छ ।

यी राशीका ब्यक्तिले आजका दिन लिने निर्णय अत्यन्त महत्वपूर्ण हुनेछ भने तुला राशीका ब्यक्तिका लागी भने कार्यक्षेत्रमा निराशा भोग्नु पर्ने हुनसक्छ ।

अन्य कुन कुन राशीको आज करियर राशिफल कस्तो छ त ?

मेष राशी

बिजनेसमा पार्टनरबाट आर्थिक सहयोग प्राप्त हुनेछ । कार्यक्षेत्रमा केहि उतार चढाव हुने र कसैका साथ टकराव वा भनाभन हुनसक्छ ।

वृष राशी

कुनै पनि निर्णय लिन आजको दिन अत्यन्तै महत्वपूर्ण छ । कार्यक्षेत्रमा आर्थिक लाभ मिल्ने, अगाडी बढ्न परिवारको पुर्ण साथ पाउने दिन हो आज ।

मिथुन राशी

आज सुझबुझका साथ कार्यालयको काम गर्ने समय छ । घर बसेरै कार्यालयको काम हुनसक्छ । वाणीमा सुधार ल्याए आर्थिक लाभ प्राप्त हुनेछ ।

कर्कट राशी

कार्य क्षेत्रमा आज स्यावासी पाउन सकिनेछ । केहि नयाँ कार्य गर्ने रुचिहुनेछ । तपाईको दिन सुन्दर हुने तथा धनलाभको योग छ ।

सिंह राशी

आजका दिन कार्यप्रति नै ध्यान रहेपनि केहि बाधा तथा अड्चन भने आउने छ । पुर्ण जिम्मेवारीले काम गर्दा पनि खासै राम्रो समय हुने छैन । महिला मित्रको सहयोग मिल्नेछ ।

कन्या राशी

आफ्नो क्षेत्रमा योग्यता प्रर्दशन गर्ने आज राम्रो दिन हो । आज तपाईको कार्यको प्रशंसा सर्वत्र हुनेछ । धनसंग जोडिएको अधिकाशं समस्या समाधान भएर जानेछ ।

तुला राशी

कार्यक्षेत्रबाट आज केहि निराशा भोग्नु पर्ने हुनसक्छ । झझन्टिलो काम गर्नु पर्ने साथै अल्छि लाग्दो समय बिताउनु पर्ने योग छ । तथापी तपाईको कामले भने प्रशंसा पाउने छ ।

वृश्चिक राशी

आजको दिन निर्णायक र नेतृत्व लिन अगाडी बढ्नु पर्ने उत्तम समय छ । कÞानूनी वा आईटीसंग जोडिएको कार्यमा अद्भुत क्षमता प्रर्दशन गर्ने समय छ ।

धनु राशी

आज कैयौं प्रकारका समस्याहरु एक साथ आउन सक्छ । तर यो बेला नआत्ति सोचविचार गरेर मात्र निर्णय लिनु होला । हुन सक्छ तपाईको कार्यक्षेत्र बदलिन पनि सक्छ ।

मकर राशी

आफ्नो इच्छा अनुसारको कामगर्दा आउने बाधाबारे सचेत हुनुहोला । यो बेलाअरुको सल्लाह बिना गरिएका कामले राम्रो फल दिनेछैन । ठुलो निर्णय नलिनुहोला ।

कुम्भ राशी

आजखासै प्रभावशाली काम हुने दिन छैन । तसर्थ महत्वपुर्ण कामलाई थाति राख्नुहोस् । साना तिना बाकि अधुरा काम सक्नुहोस् । सापटि दिने वा लेनदेनको काम नगर्नुहोस् ।

मीन राशी

आर्थिक दृष्टिकोणले आजको दिननिकै शुभ रहेको छ । प्रविधिको क्षेत्रमा वा भूमिसँग जोडिएको क्षेत्रबाट धनलाभ हुनेछ । केहि झण्झट भने बेहोर्नुपर्ने हुनसक्छ ।

प्रकाशित मिति : १३ जेठ २०७७, मंगलबार  १० : २५ बजे

राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने

काठमाडौं– सरकारले राष्ट्रियसभामा रिक्त रहेका दुई सदस्यहरूको पदपूर्ति प्रक्रिया छिटै

भक्तपुरमा संगीतको ठूलो जात्रा, पहिलोपटक आफ्नै ब्यान्डसहित आउँदै कुमा सागर 

भक्तपुरको सल्लाघारी मैदानमा यसपटक संगीतसँगै कला, संस्कृति र सामाजिक सेवाको

ककपिटमै चक्कु प्रहार, घाइते अवस्थामै देखाए साहस : को हुन् भारतीय क्याप्टेन स्मित मच्छार ?

दुबईबाट इजरायलको तेल अभिभतर्फ उडिरहेको विमानमा सबै कुरा सामान्यजस्तै थियो।

सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना सार्वजनिक, ७ अर्ब बढी बजेट परिचालन गरिने

काठमाडौं– नेपाल सरकारले ‘सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना (२०८३–२०८८)

भोटेकोशी र कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रियसभामा विशेष समिति गठन

काठमाडौं  – राष्ट्रियसभाले भोटेकोशी तथा कालीगण्डकी करिडोरमा भएका विपद्को जोखिम,