चालु आवको आर्थिक वृद्धि २.३ प्रतिशत- अर्थमन्त्री | Khabarhub Khabarhub

चालु आवको आर्थिक वृद्धि २.३ प्रतिशत- अर्थमन्त्री

प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन १०८५ डलर


१३ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अर्थमन्त्री युवराज खतिवडाले चालु आर्थिक वर्षको आर्थिक वृद्धि २.३ प्रतिशत हुने बताएका छन् ।

संघीय संसद प्रतिनिधिसभामा आव ०७६/७७ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै उनले फागुनसम्मको आर्थिक गतिविधि तीव्र भए पनि त्यपछि कोभिड १९ को प्रभाव पर्दा आर्थिक २.३ प्रतिशत हुने सरकारको अनुमान रहेको उनले बताए ।

पछिल्लो ३ आवमा उत्पादकको मूल्यमा औसत आर्थिक वृद्धिदर ७ प्रतिशतभन्दा माथि रहेको उनले बताए । चालु आवमा प्रतिव्यक्ति कुल गार्हस्थ आय प्रचलित मूल्यमा गत वर्षको भन्दा ७.५ प्रतिशतले वृद्धि भएर एक लाख २६ हजार १८ पुग्ने उनले बताए । अमेरिकी डलरमा भने अहिलेको विनिमय मूल्यमा एक हजार ८५ पुग्ने उनले बताए ।

प्रकाशित मिति : १३ जेठ २०७७, मंगलबार  ३ : १७ बजे

दक्षिण भारतमा बस आगलागीमा कम्तीमा २५ जनाको मृत्यु

एजेन्सी – दक्षिणी भारतको कुर्नुल जिल्लामा शुक्रबार बिहान मोटरसाइकलले यात्रु

झापामा दुई पुरुष मृत भेटिए

दमक– जिल्लाको दमक र कमल गाउँपालिकामा आज बिहान एक वृद्धसहित

बगहीमा नेपाल-भारतको साझा छठघाट

महोत्तरी– महोत्तरी र धनुषाको सीमामा रहेको  बिगही नदीमा नेपाल(भारतको साझा

उपत्यकामा सक्रिय ट्राफिक प्रहरी, करिब २०० जना कारबाहीमा

काठमाडौं– जेन-जी आन्दोलनपछि दसैँमा काठमाडौँका सडकमा प्रहरीको न्यून उपस्थिति देखिए

दार्चुलाका ३३ वडामा अनलाइनबाटै नागरिकता सिफारिस सुरु

दार्चुला– यहाँका नौ स्थानीय तहका ३३ वडाले अनलाइन प्रणालीमार्फत नागरिकताको