कर्णाली प्रदेशमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि « Khabarhub

कर्णाली प्रदेशमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि


१२ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कर्णाली प्रदेशमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको स्वास्थ्य सेवा महाशाखाले २६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

प्रदेश अस्पताल सुर्खेतमा २३ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ३ जना गरी २६ जनामा कोरोना पुष्टि भएको हो ।

नयाँ थपिएका २६ जना संक्रमितमध्ये २ जना कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यारत स्वास्थ्यकर्मी छन् भने काठमाडौंका एकजना, सुर्खेतका एकजना र जुम्लाका एकजना संक्रमित रहेका छन् ।

यस्तै अन्य १२ जना सुर्खेत, ५ जना दैलेख, ३ जना सल्यान, २ जना जाजरकोट र एकजना मुगुका रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  २ : ४८ बजे

ट्रक र बस आपसमा ठोक्किँदा एक जनाको मृत्यु, ११ यात्रु घाइते

कपिलवस्तु– शिवराज नगरपालिका–१ चोरखोलामा आज ट्रक र बस आपसमा ठोक्किँदा

तराई–मधेसमा जितिया व्रत सुरू

            जितिया पावनी बड भारी            धिया

जंगली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो

नारायणगढ– नेपालमा मौरीपालन व्यवसायको प्रचुर सम्भावना रहे पनि जलवायु परिवर्तन,

हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

हुम्ला– हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण

बाघको आक्रमणबाट एक जनाको मृत्यु

कैलाली– बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।  गौरीगङ्गा