शिव सेना नेपालद्वारा झापामा राँके जुलुस « Khabarhub

शिव सेना नेपालद्वारा झापामा राँके जुलुस


१२ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- राजसंस्थाको पुनः स्थापनाको मागसहित शिव सेना नेपालले झापाको चारलीमा राँके जुलुस प्रदर्शन गरेको छ ।

शिवसेना नेपालका झापा जिल्ला अध्यक्ष बद्री महतको नेतृत्वमा युवाहरुले राँके जुलुस प्रदर्शन गरेका हुन् ।

शिवसेनाले आयोजना गरेको राँके जुलुस प्रदर्शनमा बुद्धिजिवी,उद्योगी व्यवसायी लगायत स्थायीय युवाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

उनीहरुले नेपालको मिचिएको भूमि फिर्ता ल्याउनुपर्ने मागसहित राष्ट्रवादी नारा लगाउँदै जुलुस निकालेका थिए ।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  ३ : ४७ बजे

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बागलुङ– बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६