रूसमा कोरोनाले १३ हजारभन्दा बढीको मृत्यु « Khabarhub

रूसमा कोरोनाले १३ हजारभन्दा बढीको मृत्यु


११ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – करिव ७ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणले रूसमा १३ हजारभन्दा बढीको मृत्यु भएको छ ।

आइतबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १४६ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या १३ हजार १९२ पुगेको छ।

एकै दिन ५ हजार ८७१ जनामा संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या ८ लाख ६ हजार ७२० पुगेको छ ।

१ लाख ९६ हजार ३८८ जनाको उपचार भइरहेको छ भने ५ लाख ९७ हजार १४० जना संक्रमणमुक्त भएको वर्ल्डोमिटर्सले जनाएको छ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ६ : १७ बजे

रुसी राष्ट्रपति पुटिन भारतमा, स्वागत गर्न विमानस्थल पुगे मोदी

नयाँ दिल्ली – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत

हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

सप्तरी – कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट

रास्वपाले माग्यो समानुपातिक उम्मेदवार

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने

मधेश सरकार गठनबारे अझै जुटेन सहमति

धनुषा- मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात दलको

मधेसमा नयाँ सरकार गठन गर्न सहमति जुटेन

धनुषा – मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात