ब्राजिलका राष्ट्रपति बोलसोनारो कोरोना संक्रमणबाट मुक्त « Khabarhub

ब्राजिलका राष्ट्रपति बोलसोनारो कोरोना संक्रमणबाट मुक्त


११ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोले कोरोना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो परीक्षण रिपोर्ट नेगेटिभ आएसँगै उनी संक्रमणमुक्त भएका हुन् । उनले ट्वीट गर्दै आफ्नो रिपोर्ट नेगेटिभ आएको बताएका हुन्। यसअघि उनमा दुई पटकसम्म कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो।

बोलसोनारोले कोरोना भाइरसलाई सामान्य फ्लू भन्दै आएका छन्। विश्वमा अमेरिकापछि ब्राजिलमा सबैभन्दा धेरै कोरोना संक्रमित छन्। ब्राजिलमा हालसम्म २३ लाखभन्दा बढी संक्रमित छन् भने ८६ हजार भन्दा धेरैको मृत्यु भएको छ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ९ : १० बजे

अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभागको प्रष्टोक्ति

काठमाडौं– परराष्ट्र मन्त्रालयमातहतका राहदानी विभागले अन्तरिम अवस्थामा राहदानी वितरण प्रणाली

मौसममा पश्चिमी प्रणालीको प्रभाव : केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ – हाल मुलुकमा पश्चिमी न्यूनचापीय प्रणाली, उपल्लो वायूमण्डलमा रहेको

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल फागुन २९ गते शुक्रबार चैत

आज २०८२ साल फागुन २९ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन २९ गते शुक्रबार चैत