रिलिज हुनासाथ सुशान्तको अन्तिम फिल्म ‘दिल बेचरा’ ले राख्यो रेकर्ड « Khabarhub

रिलिज हुनासाथ सुशान्तको अन्तिम फिल्म ‘दिल बेचरा’ ले राख्यो रेकर्ड


११ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – दिवंगत अभिनेता सुशान्त सिंह राजपूतको अन्तिम फिल्म ‘दिल बेचरा’ ले नयाँ रेकर्ड राखेको छ । यो फिल्म डिजिटल प्लेटफर्ममा रिलिज भएको २४ घण्टाभित्र ७ करोड ५० लाखभन्दा बढीपटक हेरिएको छ ।

यसअघि फिल्मले ट्रेलर रिलिज हुनासाथ सर्वाधिक हेरिने रेकर्ड राखेको थियो । छोटो समयमा यति धेरै भ्यूज पाएको यो पहिलो बलिउड फिल्म बनेको छ ।

प्रेम कथामा आधारित यो फिल्ममा सुशान्त सिंह राजपूत र सञ्जना साँघी शीर्ष भूमिकामा छन् । ‘द फल्ट इन आवर स्टार्स’ उपन्यासमा आधारित यो फिल्मलाई हटस्टारमार्फत बिहीवार साँझ रिलिज गरिएको थियो ।

फिल्मलाई मुकेश छावराले निर्देशन गरेका हुन् । यो फिल्म दर्शकले रुचाएका छन् ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ११ : ४६ बजे

पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचोको नवदुर्गा नाच प्रदर्शन

ललितपुर – पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

महोत्तरी – शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने

यु-१९ महिला विश्वकपको आयोजक नेपाल समूह ‘ए’ मा : भारत, आयरल्याण्ड र वेष्ट इन्डिजसँग भिड्ने

काठमाडौँ – नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ- २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६ अक्टोबर

आज २०८३ साल कात्तिक ५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६