बाढी पहिरोमा परी १३० को मृत्यु, ५१ जना बेपत्ता « Khabarhub

बाढी पहिरोमा परी १३० को मृत्यु, ५१ जना बेपत्ता


११ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मनसुनको सक्रियतासँगै आएको बाढी पहिरोमा परी १३० जनाले ज्यान गुमाएका छन् । ५१ जना बेपत्ता छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार जेठ ३० गतेबाट मनसुन सुरु भएयता सबैभन्दा बढी पहिरोमा परेर मानिसको ज्यान गएको छ।

मनसुन यता पहिरोका घटनामा परी १२७ जनाको मृत्यु भएको छ। पहिरोमा परी ४५ जना बेपत्ता छन् भने ११४ जना घाइते भएका छन्।

बाढीका घटनामा तीनजनाको मृत्यु, ६ जना बेपत्ता र एकजना घाइते भएका छन्। मनसुन सुरु भएयता चट्याङ लागेर १७ जनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएका छन्।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ३ : २० बजे

भोटेकोशी बाढीः छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

काठमाडौँ – नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७

भारतीय विदेशमन्त्री जयशङ्करसँग आज भेटवार्ता गर्दै अर्थमन्त्री वाग्ले

काठमाडौँ – भारतको तीनदिने औपचारिक भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम

युरोपा लिगमा बर्नमथको शानदार सुरुवात: रियल सोसिडाड २-१ ले पराजित

काठमाडौँ – वित्तीय संकटका कारण कुनै समय लिगबाटै पछि पर्ने

मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलोमा पहिरो, यातायात एकतर्फी

चितवन – मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलो नजिकै माथिबाट लेदो खसेपछि

भन्सार छलेर ल्याइएका स्कुटर नियन्त्रणमा

वीरगन्ज – भन्सार छलेर ल्याइएका १० वटा विद्युतीय स्कुटर नियन्त्रणमा