कोरोनाबाट बच्न घरभित्र पनि अपनाउनुहोस यी ८ सावधानी « Khabarhub

कोरोनाबाट बच्न घरभित्र पनि अपनाउनुहोस यी ८ सावधानी


१० भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दिनानुदिन कोरोना भाइरसका संक्रमित बढ्दै गएपछि विश्व आक्रान्त भएको छ । नेपालमा समेत कोरोना संक्रमणको अवस्था भयावह भएको छ । यसबाट बच्न हालसम्म कुनै पनि ठोस उपाय बनिसकेको छैन ।

मास्कको प्रयोग, सामाजिक दुरी वा साबुनपानी र स्यानिटाइजरको प्रयोग नै कोरोना संक्रमणबाट बच्ने उपाय बनेको छ । तर पछिल्लो समय नेपालमा बढ्दो कोरोनाको संक्रमणबाट बच्न यति उपाय मात्र उपयोगी हुदैन । यसका लागी केहि नियमको पालना गर्नु अत्यावश्यक हुन्छ ।

१. यो समय बाहिरबाट कुनै पनि सामाग्री ल्याएर सिधै प्रयोजन गर्नु हुदैन ।
२. अनलाइन डेलीवरी मार्फतमा घरमा कुनै पनि सामाग्री मगाउनु अघि सचेत हुनु पर्दछ ।
३. अनलाइन सपिङ गर्नु परेमा पनि सामाजिक दुरी र सामाग्रीको स्यानिटाइज अनिवार्य छ ।
४. बाहिरबाट आउनासाथ अनिवार्य नुहाउने र लगाएको कपडा धुने गर्नुहोस् ।
५. घरका सदस्यमा कोरोनासंग मिल्दो लक्षण देखिएमा तुरुन्त आइसोलेट गर्नु पर्दछ ।
६. घरमा कोहि कोरोना संक्रमित छन् भने उबाट अनिवार्य २ मिटरको दुरी बनाउनुहोस् ।
७. अहिले मोवाइलको प्रयोग अनिवार्य झै छ तसर्थ यसको सफाइ गरीरहनु पर्दछ ।
८. कोरोनाले साथीभाई, छिमेकी वा आफन्त भन्दैन त्यसैले सबैबाट टाढा रहनुहोस् ।

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार  ९ : १४ बजे

ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई घरदैलोमै स्वास्थ्य सेवा

टीकापुर– कैलालीको टीकापुर नगरपालिकाले ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकलाई

अरुण गोविलले चुरोट तानेको देखेपछि दर्शकको प्रश्न– हामी देवता मान्ने, तिमी चुरोट खाने ?

भारतीय टेलिभिजन इतिहासमा केही यस्ता क्षण छन्, जसले केवल मनोरञ्जन

दशौँ भक्तपुर औद्योगिक महोत्सवको तयारी तीव्र

काठमाडौँ– नयाँ वर्ष २०८३ तथा विस्काः जात्राको अवसर पारेर आयोजना

फेवाताल किनारका अस्थायी संरचना भत्काइयो, पर्यटन व्यवसायी शाक्यको ‘वाटर फ्रन्ट’मा पनि डोजर

पोखरा– पोखराको फेवाताल किनारमा मापदण्ड विपरीत रहेका अस्थायी संरचनामा डोजर

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

काठमाडौँ– कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन् । जिल्ला