पृथ्वीमा पानी कहाँबाट आयो ? « Khabarhub

पृथ्वीमा पानी कहाँबाट आयो ?


१० भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हाम्रो आकाशगंगामा ताराहरु हराउने गर्दछन् । कतै क्षुद्र ग्रहको अवशेष भेटिने गर्दछ । वैज्ञानिकका अनुसार हाम्रो आकाशगंगामा केहि यस्ता क्षुद्र ग्रहहरु छन्, जसमा पानीको मात्रा भेटिने गरेको छ । यही पानी ग्रहमा पानीको आपूर्ति गर्दछ र जीवन अघि बढाउँछ ।

वैज्ञानिकका अनुसार पृथ्वी पहिले सुख्खा र बाँझो क्षेत्र थियो । तर पृथ्वीका बारेमा अनुसन्धान गरिरहेका शोधकर्ताहरुका लागी सबैभन्दा ठुलो प्रश्न थियो, पृथ्वीमा पानी कसरी र कहाँबाट आयो ? बेलायतको वारिक यूनिभर्सिटीका शोधकर्ता रोबर्तो राडीका अनुसार पृथ्वी कुनै ज्यादा पानी भएको क्षुद्र ग्रहसंग ठोक्कियो । त्यसपछि पृथ्वीमा सोहि ग्रहको मार्फतले पानी आएको हुनु पर्दछ ।

आफ्नो शोधलाई विश्वसनीय बनाउन राडीले पानी भएको क्षुद्र ग्रहको उपस्थितिका बारेमा लामो अनुसन्धान गरे । उनले केहि ताराका बारेमा पनि अध्ययन गरे । यी ताराहरुमा गुरुत्वाकर्षण बल निकै हुने उनले पत्तो पाए । रायल अस्ट्रानामिकल सोसाइटीको मासिक सुचनामा शोधकर्ताका अनुसार पर्याप्त पानी भएको क्षुद्र ग्रह आकाशगंगाको अर्काे ग्रहमा पानी पुर्याउन सक्दछ । तसर्थ राडीले पृथ्वीको महासागरमा पानी शुद्र ग्रहबाट हुनसक्ने बताएका छन् ।

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार  ९ : १८ बजे

ललितपुर महानगरको अपाङ्गतामैत्री प्रशासनिक भवन सञ्चालन

पाटन– ललितपुर महानगरपालिकाको अपाङ्गतामैत्री अत्याधुनिक प्रशासनिक भवन सञ्चालनमा आएको छ

दृढतापूर्वक जनताको पक्षमा उभिनु आवश्यक : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा (एमाले) का केन्द्रीय सदस्य

उत्तर कोरियाद्वारा जापानी समुद्रमा दश वटा ब्यालेस्टिक मिसाइल प्रहार

सियोल- उत्तर कोरियाको सुनान क्षेत्रबाट पूर्वी सागर तर्फ दिउँसो १ः२०

एन्फा राष्ट्रिय लिग : सातदोबाटो र नवजनजागृति १–१ गोलको बराबरीमा

काठमाडौं – काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगअन्तर्गत शनिबार भएको खेलमा

प्रथम डाइनामिक कप इनलाइन स्केटिङ स्पिड च्याम्पियनसिप सम्पन्न

भक्तपुर– प्रथम डाइनामिक कप इनलाइन स्केटिङ स्पिड च्याम्पियनसिप शनिबार भक्तपुरको