विराटनगरमा ४३ सहित प्रदेश १ मा १०८ जनामा कोरोना संक्रमण पुष्टि « Khabarhub

विराटनगरमा ४३ सहित प्रदेश १ मा १०८ जनामा कोरोना संक्रमण पुष्टि


१० भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- विराटनगरमा ४३ जनासहित प्रदेश नम्बर १ मा बुधबार १ सय ८ जना कोरोना संक्रमित थपिएका छन् ।

विराटनगरका ४३ संक्रमितमध्ये १३ महिला र ३० पुरुष छन् । यस्तै मोरङमै अरू ६ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

यसअतिरिक्त प्रदेश १ का सुनसरीमा २४, झापामा १६, तेह्रथुममा ८, पाँचथरमा ४, उदयपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ६ जना रहेको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ९४० पुगेको छ । यस्तै प्रदेश १ मा आज थप ८१ जना डिस्चार्ज भएका छन् । योसँगै प्रदेश १ मा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ हजार ३८५ पुगेको छ ।

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार  ६ : १६ बजे

सिंहदरबारमा सर्वदलीय बैठक : कांग्रेस सभापति गगन थापा उपस्थित हुँदा एमालेले पठायो पद्‍मा अर्याल

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

भोटेकोशी बाढी : विवरण सङ्कलन गर्न  समिति गठन

रसुवा– भोटेकोशी  बाढीबाट भएको धनजनको क्षतिको विवरण सङ्कलन गर्न जिल्लामा २५

एक्लेखेतमा बाढी पस्दा १३ घर प्रभावित

दमौली– अविरल वर्षाका कारण शुक्लागण्डकी नगरपालिका–२ एक्लेखेतमा ताकुडाँडाको खोल्सीको बाढीले

वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको औसत ब्याजदरमा थप गिरावट

काठमाडौं– चालु आर्थिक वर्षको भदौ महिनाको तुलनामा वाणिज्य बैंकहरूमा असोज

एकैदिन तोलामा एक हजार ७०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  सुनको