भारतमा  ७९ लाखभन्दा बढीमा कोरोना, १ लाख १९ हजारको मृत्यु « Khabarhub

भारतमा  ७९ लाखभन्दा बढीमा कोरोना, १ लाख १९ हजारको मृत्यु


१० कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा कोरोना संक्रमितको संख्या ७९ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ४५ हजार १५७ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ७९ लाख ९ हजार ४९ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ७१ लाख ३३ हजार ९९३ जना संक्रमणमुक्त भएका छन् । ६ लाख ५६ हजार २६ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख १९ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा थप ४६३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ लाख १९ हजार ३० पुगेको छ ।

प्रकाशित मिति : १० कार्तिक २०७७, सोमबार  ६ : ५० बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका