धरानमा थप १८१ जनामा कोरोना संक्रमण « Khabarhub

धरानमा थप १८१ जनामा कोरोना संक्रमण


१० कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी- सुनसरीको धरानमा थप १८१  जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गत बुधबार एन्फा एकेडेमीमा र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा स्वाब संकलन गराएका १८१ जनामा संक्रमण पुष्टि भएको हो ।

आइतबार साँझ संक्रमित थपिएसँगै धरानमा कोरोना संक्रमितको संख्या २ हजार ५५१ पुगेको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले बताए ।

प्रकाशित मिति : १० कार्तिक २०७७, सोमबार  १० : १० बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब