गण्डकी प्रदेशमा थपिए २५३ कोरोना संक्रमित | Khabarhub Khabarhub

गण्डकी प्रदेशमा थपिए २५३ कोरोना संक्रमित


१० कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा २५३ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ।

प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार नवलपरासी पूर्वमा ९९ जना,स्याङजामा १ जना, बाग्लुङमा १७ जना, कास्कीमा १०१ जना, तनहुँमा २६ जना, लम्जुङमा ५ जना र गोरखामा ४ जनामा संक्रमण देखिएको हो।

यससँगै प्रदेशमा संक्रमण पुष्टि हुनेहरुको संख्या ६ हजार ७१२ पुगेको छ। यी मध्ये २ हजार ६३० जना सक्रिय संक्रमित रहेका छन्।

प्रदेशमा पछिल्लो २४ घण्टामा ५ जनाको संक्रमणका कारण मृत्यु भएको छ। जससँगै कूल मृतकको संख्या ६८ पुगेको छ।

प्रकाशित मिति : १० कार्तिक २०७७, सोमबार  ७ : ४३ बजे

धरान : तिर्खाएको काकाकुल !

सुनसरी- धरानमा खानेपानी ढुवानी गर्ने कुनै पनि ट्याङ्कर व्याबसायीलाई तपाईले

सप्तरीका अग्निपीडितलाई राहत वितरण

सप्तरी– आगलागीबाट घर नष्ट भएका सप्तरी चिम्टीका अग्निपीडितलाई राहत सामग्री

राजस्वको दुरुपयोग रोक्नुपर्नेमा सांसद साहको जोड

काठमाडौं– आम जनता पार्टी पार्टीका एवं सांसद प्रभु साहले मुलुकमा

गण्डकीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार (भोलि) विश्वासको मत

लिम्बु संस्कृति झल्किने चोःलुङ पार्क (फोटो फिचर)

तेह्रथुम – तेह्रथुमको लालीगुराँस नगरपालिकामा रहेको चोःलुङ पार्क पछिल्लो समय