वाई वाई ग्लोकल टिन हिरो २०१९ को अन्तिम ६ प्रतिस्पर्धी घोषणा « Khabarhub

वाई वाई ग्लोकल टिन हिरो २०१९ को अन्तिम ६ प्रतिस्पर्धी घोषणा


११ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– देशभरबाट आएका किशोर किशोरीहरुको प्रतिक्रियापछि वाई वाई ग्लोकल टिन हिरो २०१९ को लागि छनोटमा परेका उत्कृस्ट ६ प्रतिस्पर्धीको नाम घोषणा भएको छ ।

यस वर्ष पनि प्रतिस्पर्धाको लागि प्रतिभा भएका किशोर किशोरीहरुले आफ्नो विविध क्षमतालाई प्रस्तुत गर्दै देशभरबाट ५८९ आवदेन प्राप्त भएको आयोजकले जनाएको छ ।

आवेदकहरुले विभिन्न विधा जस्तै सामाजिक कार्यदेखि पत्रकारिता, रोबोटिक्सदेखि कम्प्युटरु प्रोग्रम्मिंग, उद्यमशिलतादेखि सामाजिक विकासका लागि आफ्नो सिप र विशेषज्ञतालाई प्रस्तुत गरेका छन् ।

छनोटमा परेका प्रतिष्पर्धीमा बिधी मण्डल, विक्रम पराजुली, लभ पन्थी, रचिन कालाखेती, समीर पौडेल, सुप्रिया महर्जन सापकोटा रहेका छन् ।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहीबार  ३ : २५ बजे

सरुवा रोग अस्पतालको निर्देशकमा डा. अनुप बास्तोला नियुक्त

काठमाडौं– टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा डा.

आमाहरूको निर्वाचन प्रहरी बन्ने रहर

वीरगञ्ज– पर्साको विन्दवासिनी गाउँपालिका– १ स्थायी घर भएकी शिशकुमारीदेवी विनिन्

बेदना निर्देशित नाटक ‘ए थिबेउ’ शुक्रबारदेखि शिल्पी थिएटरमा

काठमाडौं – नायिका बेदनाका राईको निर्देशनमा नाटक ‘ए थिबेउ !’

शेखरको दाबी : विशेष महाधिवेशनमा नगएर कांग्रेसलाई फुट्नबाट जोगाएँ

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको एकता जोगाउन

माओत्सेले सके ‘पेन्सन पट्टा’को सुटिङ

काठमाडौं – चरित्र अभिनेता माओत्से गुरुङको निर्देशनमा फिल्म ‘पेन्सन पट्टा’को