थप २३ संक्रमितको मृत्यु, मृतकको संख्या १४१२ पुग्यो | Khabarhub Khabarhub

थप २३ संक्रमितको मृत्यु, मृतकको संख्या १४१२ पुग्यो


११ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप २३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १४१२ पुगेको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहीबार  ४ : २२ बजे

पूर्वमुख्यसचिव अर्यालले दिए राजीनामा

काठमाडौं– पूर्वमुख्यसचिव डा. वैकुण्ठ अर्यालले राजीनामा दिएका छन् । उनले

एनआईसी एसियाले ४ कम्पनीको सेयर बिक्री गर्दै

काठमाडौं – एनआईसी एसिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको ४

पूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानो गौचरणमा

काठमाडौं– पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ज्ञानेश्वरस्थित सानो

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी

पूर्वसभामुख ढुङ्गानाको योगदान इतिहासमा स्वर्ण अक्षरमा लेखिने छ : आयोग

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले प्रतिनिधिसभाका पूर्वसभामुख दमननाथ ढुङ्गानाले देश