सञ्चारमन्त्री गुरुङको सञ्चारविज्ञमा मानन्धर नियुक्त « Khabarhub

सञ्चारमन्त्री गुरुङको सञ्चारविज्ञमा मानन्धर नियुक्त


११ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङको सञ्चारविज्ञमा दोलखाका पत्रकार राजेन्द्र मानन्धर नियुक्त भएका छन् ।

मंसीर ७ गते बसेको मन्त्रिपरिषद्को बैठकले पत्रकार मानन्धरलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङको सञ्चारविज्ञमा नियुक्त गरेको हो ।

सञ्चारविज्ञ मानन्धर नेपाल पत्रकार महासंघ देलखाको पूर्व अध्यक्ष हुनुका साथै लामो समयदेखि कन्तिपुर दैनिकमा आवद्ध थिए ।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहीबार  ६ : ४८ बजे

मधेस प्रदेशमा गत वर्ष ५९१ किमी सडक निर्माण र विस्तार

जनकपुरधाम – मधेस प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२.८३ मा

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

भद्रपुर – झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमण र मृत्युदर बढेपछि

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘जेनेरेटर’ वितरण

रसुवा – भोटेकोशी बाढीबाट प्रभावित यहाँका विभिन्न समुदाय, विद्यालय तथा

चारपटक म्याद थप्दा पनि बनेन जैमिनीको प्रशासकीय भवन

बागलुङ – निर्माण व्यवसायीले तोकिएको समयमा काम गरेको भए बागलुङको

आजको मौसम पूर्वानुमान : पाँँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।