सञ्चारमन्त्री गुरुङको सञ्चारविज्ञमा मानन्धर नियुक्त « Khabarhub

सञ्चारमन्त्री गुरुङको सञ्चारविज्ञमा मानन्धर नियुक्त


११ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङको सञ्चारविज्ञमा दोलखाका पत्रकार राजेन्द्र मानन्धर नियुक्त भएका छन् ।

मंसीर ७ गते बसेको मन्त्रिपरिषद्को बैठकले पत्रकार मानन्धरलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङको सञ्चारविज्ञमा नियुक्त गरेको हो ।

सञ्चारविज्ञ मानन्धर नेपाल पत्रकार महासंघ देलखाको पूर्व अध्यक्ष हुनुका साथै लामो समयदेखि कन्तिपुर दैनिकमा आवद्ध थिए ।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहीबार  ६ : ४८ बजे

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं–  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

भादगाउँ– मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

सुशील स्टारर ‘परिवर्तन’ प्रदर्शनमा आएपछि हलमा छन् ६ नेपाली फिल्म

काठमाडौं – नायक सुशील श्रेष्ठ र नायिका अञ्जना बराइली स्टारर

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार बस्दैछ ।

चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस

बेलबारी– प्रतिनिधिसभा सदस्यका लागि आगामी फागुन २१ गते हुने निर्वाचनमा