चर्चित बास्केटबल खेलाडी ब्रायन्टसहित ९ जनाको हेलिकोप्टर दुर्घटनामा मृत्यु « Khabarhub

चर्चित बास्केटबल खेलाडी ब्रायन्टसहित ९ जनाको हेलिकोप्टर दुर्घटनामा मृत्यु


१३ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका – चर्चित अमेरिकी बास्केटबल खेलाडी कोबी ब्रायन्टसहित ९ जनाको हेलिकोप्टर दुर्घटनामा परि मृत्यु भएको छ ।

४२ वर्षीय कोबी १३ वर्षीया छोरी जियानासँगै अन्य ७ जना साथिभाईसँग निजी हेलिकोप्टरबाट क्यालिफोर्नियाको कालबासासमा यात्रारत रहँदा दुर्घटना भएको हो ।

राष्ट्रिय बास्केटबल एसोसिएसनले आयोजना गर्ने प्रतियोगितामा धेरै जसो समय उत्कृष्ट रहेका उनी ५ पटकसम्म एनबीए च्याम्पियन्ससमेत बनेका थिए ।

यसैकारण उनलाई बास्केटबल इतिहासकै महान खेलाडीको रुपमा समेच चित्रित गरिएको थियो ।

कोबीको निधनपछि अमेरिकी खेल क्षेत्र स्तब्ध भएको छ । एनबीएले विज्ञप्ति जारी गर्दै कोबीको असामयीक निधनले स्तब्ध भएको उल्लेख गरेको छ ।

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार  ७ : ४७ बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग