नवनिर्वाचित सभामुख सापकोटाले लिए पद तथा गोपनीयताको शपथ « Khabarhub

नवनिर्वाचित सभामुख सापकोटाले लिए पद तथा गोपनीयताको शपथ


१३ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधि सभाको नवनिर्वाचित सभामुख अग्नि सापकोटाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति निवास शितल निवासमा सोमबार बिहान आयोजित विशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले सभामुख सापकोटालाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएकी हुन् ।

प्रतिनिधिसभाको आइतबार बसेको बैठकले सापकोटालाई निर्विरोध रुपमा सभामुख निर्वाचित भएको घोषणा गरेको थियो ।

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार  १२ : ०१ बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग