नवनिर्वाचित सभामुख सापकोटाले लिए पद तथा गोपनीयताको शपथ | Khabarhub Khabarhub

नवनिर्वाचित सभामुख सापकोटाले लिए पद तथा गोपनीयताको शपथ


१३ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधि सभाको नवनिर्वाचित सभामुख अग्नि सापकोटाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति निवास शितल निवासमा सोमबार बिहान आयोजित विशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले सभामुख सापकोटालाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएकी हुन् ।

प्रतिनिधिसभाको आइतबार बसेको बैठकले सापकोटालाई निर्विरोध रुपमा सभामुख निर्वाचित भएको घोषणा गरेको थियो ।

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार  १२ : ०१ बजे

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार

काठमाडौं- गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका लागि

आगलागी र डढेलो नियन्त्रणमा गम्भीर बन्न सरकारलाई आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले देशभरि फैलिएको आगलागी

इलाम २ मा सुहाङ नेम्बाङको अग्रता कायमै

काठमाडौं । इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी

जुगल गाउँपालिका–७ का वडाध्यक्ष पक्राउ

सिन्धुपाल्चोक । बैङ्किङ कसुर मुद्दामा फरार रहेका जुगल गाउँपालिका-७ का

कञ्चनपुरबाट लागूऔषधसहित तीन जना पक्राउ

कञ्चनपुर। कञ्चनपुरबाट आज लागूऔेषधसहित तीन जना पक्राउ परेका छन्। दार्चुला