माटोको ढिस्कोले पुरिएर सासु-बुहारीको ज्यान गयो « Khabarhub

माटोको ढिस्कोले पुरिएर सासु-बुहारीको ज्यान गयो


१३ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लामा माटोको ढिस्कोले पुरिएर एकै परिवारका दुई जनाको मृत्यु भएको छ ।

चन्दननाथ नगरपालिका ४ सिंहाचौरका ५५ वर्षीया नाक्चे सुनार र उनकी २४ वर्षीया बुहारी सानुमाया सुनारको माटोको ढिस्कोले पुरिएको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

घर पोत्ने रातोमाटो लिन मालाभिडको दुनीखोलामा गएका उनीहरुको माटोको खानीमा पुरिएर मृत्यु भएको प्रहरी निरीक्षक देवेन्द्र भट्टराईले बताए ।

सँगै माटो लिन गएका गुठीचौरु गाउँपालिका ५ की नवीना ऐडी र चन्दननाथ नगरपालिका ४ को पञ्चकन्या सुनार घाइते भएका छन् ।

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार  ८ : ०७ बजे

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ