दिल्ली हिंसामा मृत्यु हुनेको संख्या ३२ पुग्यो | Khabarhub Khabarhub

दिल्ली हिंसामा मृत्यु हुनेको संख्या ३२ पुग्यो


१५ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको राजधानी दिल्लीमा जारी हिंसामा मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।

समाचार एजेन्सी पीटीआईले स्वास्थ्य विभागका एक वरिष्ठ अधिकारीलाई उदृत गर्दै बताए अनुसार हिंसाका कारण मर्नेको संख्या ३२ पुगेको जनाएको बीबीसीले उल्लेख गरेको छ ।

विगत चार दिनदेखि दिल्लीको उत्तर पूर्वी क्षेत्रमा जारी हिंसामा सयौं मानिसहरु घाइते भएका छन् ।

दिल्लीको गुरु तेग बहादुर अस्पतालमा ३० जनाको मृत्यु भएको छ भने लोक नायक जय प्रकाश नारायण अस्पतालमा दुई जनाको र्मतयु भएको छ ।

बुधवार राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले हिंसाग्रस्त क्षेत्रको भ्रमण गरेका थिए ।

आइतवारबाट शुरु भएको हिंसा अहिले भने केही नियन्त्रणमा आएको देखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहीबार  ११ : ४४ बजे

तस्बिरमा ‘मनसरा’को प्रिमियर, दयाहाङ किन अनुपस्थित ?

काठमाडौं– उपेन्द्र सुब्बाको लेखन र निर्देशनमा बनेको फिल्म ‘मनसरा’को बुधबार

काभ्रेका अग्निपीडितलाई आर्थिक सहयोग

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक सहयोग गरिएको

संघीय संसदका तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक बस्दै छन् । आज

गोबरका ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

महोत्तरी– अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप– गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री पनि बढेको छ