मलाइका अरोराले शेयर गरिन् बोल्ड तस्वीर, फराह खानले गरे भद्दा कमेन्ट | Khabarhub Khabarhub

मलाइका अरोराले शेयर गरिन् बोल्ड तस्वीर, फराह खानले गरे भद्दा कमेन्ट


१५ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेत्री मलाइका अरोरा सामाजिक सञ्जालमा प्रायः चर्चामा रहने गर्छिन् । उनी आफ्नो ग्ल्यामर लूकका कारण चर्चामा आइरहने गर्छिन् ।

हालै मलाइका एक इभेन्टमा हाइ स्लिट ड्रेस लगाएर पुगिन् । उनी उक्त आउटफिटमा ग्ल्यामर देखिएकी थिइन् ।

उनले यो लूकमा सजिएर खिचेका केही तस्वीर सामाजिक सञ्जालमा शेयर गरिन् । यी तस्वीरलाई फ्यान र केही फिल्मकर्मीले रुचाए ।

निर्देशक फराह खानले त झन् यस्तो कमेन्ट गरे कि, उनको कमेन्टको पनि चर्चा भइरहेको छ ।

उनले कमेन्टमा लेखे, ‘कमीनी यसलाई आज रातिको गेम पार्टीमा लगाएर आउनू ।’

फराह खानको यो कमेन्टमा प्रयोगकर्ताले विभिन्न प्रतिक्रिया जनाएका छन् ।

पछिल्लो समय मलाइका आफ्नो व्यक्तिगत जीवनका कारण चर्चामा छिन् । उनको नाम अभिनेता अर्जून कपूरसँग पनि जोडिएर आउने गर्छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहीबार  १२ : २७ बजे

वैभव सूर्यवंशीको कीर्तिमानी शतकसँगै भारतले जित्यो शृङ्खला

काठमाडौं – वैभव सूर्यवंशीले फेरि विस्फोटक पारी खेलेपछि भारतीय यु-१९

आषाढ शुक्ल एकादशीः तुलसीको बिरुवा सारिँदै

काठमाडौं – प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल असार २२ गते आइतबार। असार

आज २०८२ साल असार २२ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २२ गते आइतबार। असार