मलाइका अरोराले शेयर गरिन् बोल्ड तस्वीर, फराह खानले गरे भद्दा कमेन्ट « Khabarhub

मलाइका अरोराले शेयर गरिन् बोल्ड तस्वीर, फराह खानले गरे भद्दा कमेन्ट


१५ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेत्री मलाइका अरोरा सामाजिक सञ्जालमा प्रायः चर्चामा रहने गर्छिन् । उनी आफ्नो ग्ल्यामर लूकका कारण चर्चामा आइरहने गर्छिन् ।

हालै मलाइका एक इभेन्टमा हाइ स्लिट ड्रेस लगाएर पुगिन् । उनी उक्त आउटफिटमा ग्ल्यामर देखिएकी थिइन् ।

उनले यो लूकमा सजिएर खिचेका केही तस्वीर सामाजिक सञ्जालमा शेयर गरिन् । यी तस्वीरलाई फ्यान र केही फिल्मकर्मीले रुचाए ।

निर्देशक फराह खानले त झन् यस्तो कमेन्ट गरे कि, उनको कमेन्टको पनि चर्चा भइरहेको छ ।

उनले कमेन्टमा लेखे, ‘कमीनी यसलाई आज रातिको गेम पार्टीमा लगाएर आउनू ।’

फराह खानको यो कमेन्टमा प्रयोगकर्ताले विभिन्न प्रतिक्रिया जनाएका छन् ।

पछिल्लो समय मलाइका आफ्नो व्यक्तिगत जीवनका कारण चर्चामा छिन् । उनको नाम अभिनेता अर्जून कपूरसँग पनि जोडिएर आउने गर्छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहीबार  १२ : २७ बजे

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज