बिनिता र चन्द्र सम्मानित « Khabarhub

बिनिता र चन्द्र सम्मानित


१५ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्जय स्मृति प्रतिष्ठान तानसेनले राष्ट्रिय महिला भलिबल टिमका पूर्व कप्तान बिनिता बुढाथोकी र चन्द्र बहादुर कुँवरलाई नगदसहित सम्मानित गरेको छ ।

प्रतिष्ठानले बिहिबार एक कार्यक्रमका बीच बिनिता र चन्द्रलाई जनही ३० हजार र सम्मानपत्रसहित सम्मानित गरेको हो ।

नेपाली भलिबलमा योगदान गरेको भन्दै उनीहरुलाई प्रतिष्ठानले सम्मान गरेको हो । बिनिता एपीएफ क्लबकी कप्तान समेत हुन् । नेपाल पुलिस क्लबका चन्द्र अहिले टिमको प्रशिक्षक छन् ।

बिनिता र चन्द्रलाई प्रतिष्ठानका अध्यक्ष तथा नेपाल भलिबल संघका उपाध्यक्ष निरोज मास्के, राखेप सदस्य सचिव रमेश सिलवालले सम्मानित गरे ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहीबार  १२ : ०५ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा