जापानमा कोरोना भाइसको त्रास : भेटघाट, भेला तथा जमघट नगर्न दूतावासको आग्रह « Khabarhub

जापानमा कोरोना भाइसको त्रास : भेटघाट, भेला तथा जमघट नगर्न दूतावासको आग्रह


१५ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राजदूतावास जापानले जापानमा रहेका नेपालीलाई कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सावधानी अपनाउन अनुरोध गरेको छ ।

एक विज्ञप्ति जारी गर्दै जापानका लागि नेपाली राजदूतावासले विभिन्न देशहरुमा कोरोनाभाइरसको प्रकोप देखिएको र सो प्रकोप जापानमा समेत देखा परेको भन्दै संक्रमणबाट टाढा रहनका सावधानी अपनाउन अपिल गरेको छ ।

उसले त्यसका लागि केही उपाय पनि जारी गरेको छ ।

संक्रमित बिरामीको सम्पर्कमा नआउने, भाइस प्रभावित क्षेत्र र देशको यात्रा नगर्ने, यथासक्य सार्वजनिक यातायातको प्रयोग नगर्ने, भेटघाट, भेला तथा जमघट, बैठक जस्ता कार्यक्रमहरु नगर्न राजदूतावासले नेपालीहरुमा आग्रह गरेको छ ।

कोरोनाको संक्रमणको शंका लागेका जापान सरकारले उपलव्ध गराएको हटलाइन टेलिफोनमा सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहीबार  १२ : ४० बजे

कुमार बेनलाई तत्काल पक्राउ गर्न जेन-जी मुभमेन्टको माग

काठमाडौं– जेन-जी मुभमेन्ट नेपालले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनलाई तत्काल पक्राउ

भोटेकोशीमा बाढीमा दोलखाका ५४ जना बेपत्ता, अन्तिम संस्कारको तयारीमा आफन्त

दोलखा– भोटेकोशीमा आएको विनाशकारी बाढीमा परेर दोलखाका ५४ जना बेपत्ता

दर्जनौँ बैंक विलय भएर यसरी बने नेपालमा ‘मेगा बैंकहरू’

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको संख्या घटाएर

आशिकाको आक्रोश : ग्यास दिन नसक्ने भए सरकारले दाउरा खोजेर भात पकाऊ भन्नुपर्‍यो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले बजारमा

रास्वपा सांसद तोसिमाको आक्रोश- सरकार खोज्दै बबिता अस्पताल पुगिन्, तर सरकार बबितासम्म पुगेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले प्रसव पीडामा अस्पताल