नेकपा नेतृ शाक्यको प्रश्न : नक्साको केक बनाएर काट्ने पार्ने संस्कार कहाँबाट आयो ? « Khabarhub

नेकपा नेतृ शाक्यको प्रश्न : नक्साको केक बनाएर काट्ने पार्ने संस्कार कहाँबाट आयो ?


१५ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की बागमती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले जन्मदिनमा केक नकाट्न नेता कार्यकर्तालाई आग्रह गरेकी छन् ।

नेकपाका अध्यक्ष केपी ओ‌ली र पुष्पकमल दाहालसहितका नेताहरु उपस्थित रहेको नेकपाको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा इन्चार्ज शाक्यले केक काट्ने संस्कृति नेपालीको नभएको बताइन् ।

उनले प्रश्न गरिन् ‘नेपालको नक्साको केक बनाएर चिरा पार्ने संस्कार कहाँबाट आयो ?’

केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जन्मदिनको अवसरमा तेह्रथुम पुगेर नेपाली नक्शा आकारको केक काटेका थिए । प्रधानमन्त्रीले नेपाली नक्शा आकारको केट काटेको भन्दै चर्को आलोचना भएको थियौं ।

उक्त प्रकरणप्रति लक्षित गर्दै शाक्यले कम्युनिस्ट पार्टीका नेता कार्यकतामा सामन्ती संस्कार देखिनु चिन्ताजनक भएको बताइन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहीबार  २ : १४ बजे

कांकडभिट्टा नाकामा सशस्त्र प्रहरीको ‘गोप्रो क्यामेरा’ बाट निगरानी

झापा– नेपालको पूर्वी सीमा नाका कांकडभिट्टामा सशस्त्र प्रहरी बलले उच्च

एसिसी प्रिमियर कप : मलेसियासँग भिड्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको

पूर्वाधार बनेसँगै पर्यटकीय गन्तव्य बन्दै अरुण डाँडा

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकास्थित अरुण डाँडा (छिन्तालुङ) पछिल्लो समय प्रमुख

भोटेकोशी बाढीः ११ हजार ९९३ जनाको उद्धार

काठमाडौँ – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बुधबार साँझसम्म ११

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय