कतार एयरवेजद्वारा दक्षिण कोरिया र इरानका उडान स्थगित  « Khabarhub

कतार एयरवेजद्वारा दक्षिण कोरिया र इरानका उडान स्थगित 


१५ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– विभिन्न राष्ट्रहरुले लगाएका प्रवेश निषेधाज्ञाका कारण कतार एयरवेजले दक्षिण कोरिया र इरानमा हुने आफ्ना केही उडानहरु स्थगित गर्ने तथा अन्य केहीको उडान तालिका परिवर्तन गर्ने निर्णय गरेको छ  ।

पछिल्लो समयमा व्यक्त गरिएका स्वास्थ्य चासोलाई सम्बोधन गर्दै लिइएको उक्त कदमले आफ्ना सेवाग्राहीमा पर्न सक्ने असुविधाप्रति सचेत हुँदै कतार एयरवेजले उडान प्रभाव पार्ने तत्वलाई नियमितरुपमा अपडेट गर्दै जाने विज्ञप्तिमार्फत जनाएको छ ।

उक्त विज्ञप्तिमा यसखालको परिवर्तन फेब्रुअरी २६ देखि लागू हुने गरी सञ्चालनमा ल्याइएको जनाईएको छ  ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहीबार  ५ : ०७ बजे

तनहुँ जलविद्युत् आयोजनाद्वारा ९२ योजना सम्पन्न

दमौली तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

इजरायलद्वारा १५० इरानी बालिकाको नरसंहारबारे छानबिन हुनुपर्ने राष्ट्रसंघको माग

तेहरा- संयुक्त राष्ट्रको मानवअधिकार कार्यालयले इरानमा भएको एक छात्रा विद्यालयमाथिको

उत्तर कोरियामा संसदीय निर्वाचन घोषणा

एजेन्सी- उत्तर कोरियाले यस महिनाभित्र आफ्नो सर्वोच्च जनसभाका लागि प्रतिनिधि

रास्वपाका अर्का उम्मेदवार पनि कर्जा सूचना केन्द्रको कालोसूची भेटिए

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारी दिएका अर्का उम्मेदवार

सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गर्नेको प्रोफाइल राख्दै निशाले भनिन्- अब चुप बस्दिन

काठमाडौं– प्रतिनिधिसभा उम्मेदवार निशा अधिकारीले सामाजिक सञ्जालमार्फत आफूमाथि भइरहेको चरित्र