सन्दीपले गरे ‘कोरोना राहत काेष’मा १ लाख दिने घोषणा « Khabarhub

सन्दीपले गरे ‘कोरोना राहत काेष’मा १ लाख दिने घोषणा


१४ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले कोरोना राहत कोषमा एक लाख सहयोग दिने घोषणा गरेका छन् ।

राष्ट्रिय क्रिकेट टोलीका लेग स्पीनर सन्दीपले सरकारी राहत कोषमा १ लाख घोषणाा गरेका हुन् । उनले सामाजिक सञ्जालमार्फत सरकारी राहत कोषमा नेपाली रुपैयाँ एक लाख सहयोग रकमको घोषणा गरेका हुन् ।

उनले मानिसबीचको भौतिक दुरी कायम गर्न आग्रह गर्दै सक्दो सहयोग गर्न सबैमा अपिल समेत गरेका छन् ।

नेपालमा कोरोना भाइरसको सम्भावित जोखिम रोक्नका लागि सरकारले आपतकालीन कोष खडा गरेको हो ।

नेपालमा अहिलेसम्म तीन जना कोरोनाबाट संक्रमित भेटिएका छन् । एक जना सफल उपचार गराएर घर फर्किएका छन् भने दुई जना उपचाररत रहेका छन् ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  ८ : ४९ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर