स्पेनमा बस्दै आएका ४ नेपालीलाई कोरोना भाइरसको संक्रमण « Khabarhub

स्पेनमा बस्दै आएका ४ नेपालीलाई कोरोना भाइरसको संक्रमण


१४ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनमा बस्दै आएका चार नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

क्याटालोनिया क्षेत्रमा बसोबास गर्दै आएका उनीहरुको छुट्टाछुट्टै अस्पतालमा उपचार भइरहेको स्पेनस्थित नेपाली दूतावासले जनाएको छ ।

बार्सिलोनाको साग्रादा फ्यामिलिया बस्दै आएका एक जना नेपालीको भने सान्पाओ अस्पतालमा उपाचार भइरहेको छ । अन्य ३ जना भने हस्पितालेद क्षेत्रका भएको बताइएको छ ।

संक्रमित भएका ४ जना ब्यक्तिहरु पुरुष भएपनि उनिहरुको विवरण खुलाइएको छैन ।

नेपालीलाई कोरोनाको संक्रमण देखिएपछि स्पेनस्थित नेपाली दूतावासले समन्वय थालेको राजदूत दावाफुटी शेर्पाले जानकारी दिएकी छन् ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  ८ : ०५ बजे

सुदूरपश्चिम सरकारद्वारा ३७ अर्ब ७० करोडको बजेट सार्वजनिक

काठमाडौं– राजनीतिक उतारचढाव र बजेट शून्यताका कारण लामो समयदेखि अन्योलमा

त्रिशूली नदीको कटानले भासिएको पृथ्वी राजमार्ग सञ्चालन

धादिङ – त्रिशूली नदीले सडक कटान गरी भासिएपछि अवरुद्ध बनेको

रियाद विमानस्थलमा घातक आक्रमणपछि हुथीविरुद्ध प्रतिकार गर्ने साउदी गठबन्धनको चेतावनी

रियाद- साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तरराष्ट्रिय विमानस्थलमा भएको

श्रममन्त्री यादवद्वारा भक्तपुरमा एभरेष्ट मल्टी स्किल प्रालिको उद्घाटन

भक्तपुर– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले राष्ट्रिय तथा अन्तरराष्ट्रिय

कैलालीका किसान धानबाली भित्र्याउँदै

धनगढी– कैलालीका किसानलाई यतिबेला खेतबारीमा पाकेको धानबाली भित्र्याउन भ्याइनभ्याइ छ