लकडाउनका बेला माछा बेचेको भन्दै १ जना पक्राउ « Khabarhub

लकडाउनका बेला माछा बेचेको भन्दै १ जना पक्राउ


१४ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– पर्सा प्रहरीले सरकारले देशव्यापी रुपमा जारी गरेको लकडाउनको आदेश उल्लंघन गर्दै माछा बिक्री गरेको आरोपमा १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–७ रामटोल घर भएका २९ वर्षीय पप्पु साह तुरहा छन् । उनले लकडाउनको अवज्ञा गरी घर नजिकको सडकमा ठेला राखेर माछा बिक्री गरेको प्रहरीको भनाइ छ ।

प्रहरीले तुरहालाई माछासहित पक्राउ गरी हिरासतमा राखेको छ । पक्राउ परेका तुरहामाथि थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  ११ : २८ बजे

वर्तमान आर्थिक स्थितिपत्र २०८३ : सुस्त वृद्धि, संरचनात्मक चुनौती कायमै

काठमाडाैं । सरकारले मुलुकको समग्र आर्थिक, सामाजिक तथा शासकीय अवस्थाको

मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो

भक्तपुर – भक्तपुर र काठमाडौँको सीमा क्षेत्रमा पर्ने मनोहरा सुकुम्वासी

कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या

सिरहा – सिरहा र धनुषा जिल्ला जोड्ने निर्माणाधीन कमला नदीमा

आईपीएल : दिल्लीले ८ रनमै गुमायो ६ विकेट, तीन ब्याट्सम्यान शून्य रनमै आउट

दिल्ली – आईपीएल २०२६ को ३९औँ खेलमा दिल्ली क्यापिटल्स र

सुकुम्वासी बस्ती खाली गर्न लागिएको विरूद्धको रिटमा कारण देखाउ आदेश

काठमाडौं – सर्वोच्च अदालतले काठमाडौँका विभिन्न नदी किनार र सार्वजनिक