फ्रान्सलाई पहिलोपटक ठूलो उपाधि जिताएका प्रशिक्षक हिडाल्गोको निधन « Khabarhub

फ्रान्सलाई पहिलोपटक ठूलो उपाधि जिताएका प्रशिक्षक हिडाल्गोको निधन


१४ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फ्रान्सका पूर्व प्रशिक्षक मिसेल हिडाल्गोको निधन भएको छ । फ्रान्सले पहिलोपटक ठूलो उपाधि उनकै नेतृत्वमा सन् १९८४ मा युरो कप जितेको थियो ।

पूर्व प्रशिक्षक हिडाल्गोको ८७ वर्षको उमेरमा बिहीबार निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । लामो समयदेखि बिरामी रहेका हिडाल्गोको उपचारका क्रममा निधन भएको हो । उनी फ्रान्सको सन् १९७६ देखि १९८४ सम्म प्रशिक्षक रहेका थिए ।

उनले युरोपियन च्याम्पियन बनेपछि प्रशिक्षक पदबाट राजीनामा दिएका थिए । उनी प्रशिक्षक हुँदा मिचेल प्याटिनी कप्तान थिए ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  १२ : ४१ बजे

फिल्म मेकरमा साइत कुर्ने दीर्घरोग : नाच्न नजान्ने, आँगन टेढो !

काठमाडौं – नेपालमा ‘फेमिली अडिएन्स’ लक्षित गरी बनाइएका फिल्महरू ब्लकब्लस्टर

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, १५औँ महाधिवेशनबारे छलफल हुने

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक

आज विश्व क्षयरोगविरुद्धको दिवस, जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै

काठमाडौँ– विश्व क्षयरोग दिवस आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी नेपालमा

कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमेरिका-इरान वार्ता : ट्रम्प आशावादी, तेहरानले भन्यो- ‘भ्रामक समाचार’

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको जारी तनाव अन्त्यका