स्वस्तिमा र निश्चलको क्वारेन्टाइन: स्वस्तिमा गितार बजाउने, निश्चल गाउने « Khabarhub

स्वस्तिमा र निश्चलको क्वारेन्टाइन: स्वस्तिमा गितार बजाउने, निश्चल गाउने


१४ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले दशैभर लकडाउन गरेपछि यतिबेला व्यस्त कलाकार पनि घरमै थन्किएर बसेका छन् ।

यता निश्चल बस्नेत र नायिका स्वस्तिमा खड्काले भने यो समयलाई घरमा रमाइलो गर्दै बिताइरहेका छन् । केही दिनअघि स्वस्तिमाले छतमा जिस्किरहेको भिडियो शेयर गरेकी थिइन् । यतिबेला उनले अर्को भिडियो शेयर गरेकी छिन् ।

भिडियोमा स्वस्तिमाले गितार बजाउँछिन् भने निश्चलले गाइरहेका छन् । निश्चल निर्देशक मात्र नभएर गायक पनि हुन् ।

स्वस्तिमाले भिडियो शेयर गर्दै लेखेकी छिन् – आफ्नो ख्याल गर्नुस् है !

हेर्नुस् भिडियो:

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  ३ : ५१ बजे

सम्यक महादान तथा पञ्चदान कार्यक्रम श्रद्धापूर्वक सम्पन्न (तस्बिरहरू)

काठमाडौं–  गुरु पूर्णिमाको अवसरमा बुधबार काठमाडौंको महाबुद्ध महाविहारमा २४ वर्षमा

कर्णालीका नवनियुक्त मुख्यमन्त्री शाहीले लिए शपथ

कर्णाली– कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले पद तथा गोपनीयताको

पीओकेका प्रदर्शनकारीलाई पाकिस्तानी रक्षामन्त्रीले ‘भारतजस्तै शत्रु’को संज्ञा

इस्लामावाद- पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले पाकिस्तानको नियन्त्रणमा रहेको कश्मीर (पीओके)

रुसी प्रतिबन्ध विधेयकप्रति जेलेन्स्की उत्साहित, अमेरिकी सहयोग थप विस्तार हुने विश्वास

एजेन्सी– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटवार्तापछि

प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

काठमाडौं– सभामुख डिपी अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहसँग मंगलबार भेटवार्ता गरेका