फिल्डमा खटिएका ट्राफिक प्रहरीलाई मास्क र सेनिटाइजर वितरण | Khabarhub Khabarhub

फिल्डमा खटिएका ट्राफिक प्रहरीलाई मास्क र सेनिटाइजर वितरण


१४ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- महानगरीय ट्राफिक प्रहरी महाशाखाले प्राविधिकहरूको सहयोगमा आफैं सेनिटाइजर उत्पादन गरी ट्राफिक प्रहरीहरूलाई वितरण गरेको छ ।

कोरोना भाइरसको संक्रमण ध्यानमा राखेर कार्यक्षेत्रमा ट्राफिक प्रहरीहरूलाई महाशाखाका प्रमुख भीमप्रसाद ढकाल आफैँ फिल्डमा गई मास्क र सेनिटाइजर वितरण गरेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ढकालका अनुसार विश्वव्यापी रूपमा फैलिइरहेको कोभिड–१९ संक्रमणका कारण बजारमा

सेनिटाइजर अभाव देखिएपछि विश्व स्वास्थ्य संगठनले तोकेको निर्देशिकाअनुसार सेनिटाइजर तयार पारिएको हो ।
उनका अनुसार अहिले ३० लिटर उत्पादन गरिएको छ र आवश्यकताअनुसार थप उत्पादन गरिने छ ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  १० : ०५ बजे

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार तदनुसार

आज २०८१ साल जेठ ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार तदनुसार

प्रिमियर लिगको उपाधि लगातार चौथो पटक जित्दै सिटीले रच्यो दुर्लभ इतिहास

काठमाडौं- म्यान्चेस्टर सिटीले लगातार चौथोपटक इङ्लिस प्रिमियर लिगको उपाधि जितेको

इरानमा राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना, खोजी जारी

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर आइतबार खराब

जैविक विविधता संरक्षणमा डब्लुडब्लुएफको योगदान प्रशंसनीय : वनमन्त्री सुडी

काठमाडौं – वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले जैविक विविधता