एकताविरुद्ध षडयन्त्र र छलछामको पराकाष्ठा – सूर्य थापा « Khabarhub

एकताविरुद्ध षडयन्त्र र छलछामको पराकाष्ठा – सूर्य थापा


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा प्रचार विभाग उपप्रमुख तथा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पार्टीभित्रैबाट एकताकाविरुद्ध षडयन्त्र र छलछाम भएको आरोप लगाएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै उनले हङ्ग पालिर्यामेन्टको साटो हङ्ग पार्टी भएको उनको तर्क गरेका छन् । एकताविरुद्धका उक्त कदमहरु जनमतको घोर अपमान भएको उनको भनाई छ ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीले अपरझटपूर्ण तवरले दुई अध्यादेश ल्याएर अन्ततः फिर्ता लिन बाध्य भएपछि गुटगतरुपमा बाक्लिएका भेलातर्फ लक्षित गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ११ : ०० बजे

देश भ्रमले होइन, श्रमले चल्छ : हर्क साम्पाङ

कर्णाली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश भ्रमले

संगीतकार नागेन्द्र श्रेष्ठको ‘सुन मायालु’ सार्वजनिक

काठमाडौँ- गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको नयाँ गीत ‘सुन मायालु’

सन्दीप आवद्ध राजशाहीले जित्यो बिपिएलको उपाधि

काठमाडाैं – बंगलादेश प्रिमियर लिग (बिपिएल)को उपाधि राजशाही वारियर्सले जितेको

गगनलाई भावी प्रधानमन्त्रीमा अघि सारेपछि पौडेलले भने- परिवर्तनको यात्रामा सहकार्य गरौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा सहकार्य

देश परिवर्तनको यात्रामा सहकार्य गराैँ : महामन्त्री पौडेल

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा