कोरोना प्रभावित त्रियुगा नगरपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण « Khabarhub

कोरोना प्रभावित त्रियुगा नगरपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरस संक्रमणका कारण उदयपुर प्रभावित बनेको छ ।

कोरोना संक्रमण देखिएसँगै जिल्लावासी त्रासमा रहेका छन् ।

यसैबीच एक संस्थाले करिब दुई लाख बराबरको पीपीई लगातका स्वास्थ्य सामाग्री त्रियुगा नगरपालिकालाई हस्तान्तरण गरेको छ ।

प्रारम्भ नामक एक सांस्थाले स्वाथ्य सामग्री आज उदयपुरका सघीय साम्सद डा नारायण खड्का मार्फत त्रीयुगा नगरपालिका का प्रतिनिधिलाई हस्तान्तरण गरेको हो ।

सो अवसर मा कलाकार हरिवंश आचार्य र आनी छोइङ डोल्मा समेतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ११ : ४१ बजे

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६