यो धर्तीका हरेक मानिस एउटा नक्षत्र हुन्, सबैलाई चम्किने अधिकार छ « Khabarhub

यो धर्तीका हरेक मानिस एउटा नक्षत्र हुन्, सबैलाई चम्किने अधिकार छ


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सन् १९२६ जुन १ मा जन्मिएकी मर्लिन मुनरो एक सफल अमेरिकी अभिनेत्री, मोडल तथा गायिका हुन् ।

उनी सन् १९५० देखि सन् १०६० को बीचमा चलचित्र क्षेत्रमा क्रियाशील थिइन् । उनको मृत्यु ५ अगस्ट सन् १९६२ मा भएको थियो ।
यहाँ हामीले उनका केही भनाइहरु उल्लेख गरेका छौं जुन तपाईंका लागि जिवन उपयोगी बन्न सक्छ ।

– तपाईंका लागि खुशी संसारकै सबैभन्दा उत्कृष्ट चिज हो, किनभने खुशी भएन भने पीडायुक्त जिवन बिताउँनुपर्छ ।
– एउटा कुरा ख्याल गर्नुहोस् की रात मात्र सुत्नका लागि कदापी होइन ।
– तपाईं दोहोरो चरित्र बनाउँनुहुन्छ भने एउटा चरित्रमा राम्रो बन ।
– मेरो जीवनमा घटेको सबैभन्दा राम्रो चिज म महिला भएर जन्मन पाएको हो जस्तो लाग्छ ।
– एउटी युवतीलाई फकाउँन सक्यौ भने तिमीले जे भन्यो उनले त्यो मान्छिन् ।
– म राम्री छु तर म परी भने होइन ।
– मैले पाप गर्छु तर म दानव भने होइन ।
– तपाईं थाक्दैमा नरोकिनुहोस्, जुन बेला पुरै काम सक्नुहुन्छ त्यो बेलामात्र रोकिनु ।
– यो धर्तीका हरेक एउटै तारा हुन्, सबैलाई चम्कने अधिकार छ ।
– जिन्दगी एउटा सुन्दर चिज हो, त्यसैले मुस्कुराउँन नछोड ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ६ : ४२ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज