सेनाले किनेको स्वास्थ्य सामग्री लिन चीन जाँदै नेपाल एयरलाइन्सको जहाज « Khabarhub

सेनाले किनेको स्वास्थ्य सामग्री लिन चीन जाँदै नेपाल एयरलाइन्सको जहाज


१४ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली सेनाले खरिद गरेको स्वास्थ्य सामग्री लिन नेपाल एयरलाइन्सको वाइडवडी जहाज आज साँझ चीन जाने भएको छ।

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार, चीनको ग्वान्जाओमा जम्मा गरिएको स्वास्थ्य सामग्री लिन जहाज चीनतर्फ जान लागेको हो ।

प्रवक्ता पाण्डेका अनुसार, जहाजले ग्वाङ्जाबाटा भोलि २८.६६ टन स्वास्थ्य सामग्री ल्याउने छ। जहाजबाट स्वास्थ्य सामग्री लिएर आउने यो अन्तिम उडान हो।

यसघि जेठ ६ गते १८.८४ टन स्वास्थ्य सामग्री जहाजबाट आइसकेको छ।

प्रवक्ता पाण्डे भन्छन् – ‘सडकबाट ल्याउने स्वास्थ्य सामग्री क्युविक मिटर अनुसार ल्याइने भएकाले २ हजार ६ सय ६२ क्युविक मिटर ल्याइने छ।

अहिलेसम्म १ हजार २ सय क्युविक मिटर आइसकेको छ भने तातोपानी नाकाबाट ५ वटा ट्रक हिडिसकेको छ । खासामा पनि आउने क्रम जारी छ।

प्रकाशित मिति : १४ जेठ २०७७, बुधबार  १ : १२ बजे

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज