यस्तो बन्दैछ रानीपोखरी « Khabarhub

यस्तो बन्दैछ रानीपोखरी


१३ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भूकम्पले ध्वस्त पारेको काठमाडौंको रानीपोखरी पुनर्निर्माणको काम जारी छ ।

वर्खा लागेसँगै निर्माणाधीन पोखरीमा पानी जम्न थालेको छ भने वरपर घास पलाउन थालेको छ ।

पुनर्निर्माणमा खटिएका कामदारहरु पोखरीमा जम्मा भएको पानीको व्यवस्थापन गर्ने तथा घाँस काटेर सफा गर्ने काममा जुटेका छन् ।

तस्वीरमा हेरौँ रानीपोखरी पुनर्निर्माणमा खटिने कामदार के गर्दैछन् ।

 काठमाडौंको रत्नपार्कस्थित रानी पोखरी निर्माणका क्रममा पर्खालमा माटोको सुर्की लगाउँदै महिला कामदार ।
रानी पोखरी र पुनःनिर्माण हुँदै गरेको पोखरीको बीच भागमा रहेको बालगोपालश्वर मन्दिर ।
रानी पोखरीमा घाँस सफा गर्दै पोखरी निर्माणमा सहभागी ।
रानी पोखरीमा घाँस सफा गर्दै कामदार ।

तस्वीर रासस

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  २ : १५ बजे

उदयपुरमा एक हजार एक सय हेक्टरमा चैतेधान रोपियो

उदयपुर– उदयपुरका विभिन्न भागका एक हजार एकसय हेक्टर क्षेत्रफलमा चैतेधान

फ्रान्सेली क्रान्ति र सिङ्गापुरको विकास मोडल उत्तम मार्गचित्र

नेपाल आज फेरि एकपटक महत्त्वपूर्ण मोडमा उभिएको छ। हालै सम्पन्न

अन्तरपालिका भलिबलको उपाधि बौदीकालीलाई

तनहुँ– शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा आयोजित अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि नवलपुरको

इटाली लगातार तेस्रो पटक विश्वकपमा छनोट हुन असफल : बोस्नियासँग पराजित हुँदा बाहिरियो

काठमाडौँ – विश्व फुटबलको महाशक्ति मानिने चार पटकको च्याम्पियन इटालीको

राजस्व बाँडफाँटबारे वित्त आयोग र शिवपुरी गाउँपालिकाबीच छलफल

नुवाकोट– संवैधानिक रूपमा सङ्घ, प्रदेश र स्थानीय तहको राजस्व बाँडफाँटको